नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बघौडामा सोमबार आगलागी हुँदा २५ घर जलेका छन् । सोमबार बिहान साढे ११ बजे आगलागी हुँदा लाखौं बराबरको क्षति भएको गाउँपालिकाको कार्यालयले जनाएको छ