समाचार

मुखभित्र पनि ट्याटु खोपाउने अचम्मको प्रचलन

  काठमाडौ। हरेक उमेरका मान्छेमा एउटा रुची छ, शरीरका अलग-अलग अंगमा ट्याटु खाेपाउने। कतिपयले त शरीरका हरेक जसो भागमा ट्याटु खाेपाइसकेका हुन्छन्। ट्याटुको प्रचलन दिनप्रतिदिन लाेकप्रिय बन्दैछ। तर पछिल्लो समय