काठमाडौं । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ