समाचार

डढेलोको धुवाँले बिग्रियो काठमाडौं उपत्यकाको मौसम

काठमाडौं। अहिले काठमाडौंको आकाशमा बाक्लो हुस्सु र धुँवा लागेको छ। उक्त हुस्सु र धुँवाले त्रिभुवन विमानस्थलमा उडानलाई पनि प्रभावित पारेको छ। देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको