समाचार

बेलायत अध्ययन छात्रवृत्तिबारे नेपाली विद्यार्थीहरुलाई जानकारी दिएको छ

काठमाडौँ । नेपाल–स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटीले नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी दिएको छ । बिहीबार बौद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा पत्रकार सम्मेलन