समाचार

कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

काठमाडौँ । कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीको केन्द्रीय साइबर ब्‍यूरोको टोलीले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पक्राउ गरेको