समाचार

पूर्वराजाको दुःखेसो : पछिल्लो समय आर्य सभ्यताको महत्व खिइँदै गयो

काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्रले नेपाल–भारतका कैयन् देवस्थलले विश्वव्यापी मान्यता राख्ने बताएका छन्। भारतको उत्तराखण्डाको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन त्यहाँ गएका पूर्वराजाले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको पनि बताए। ‘सानो छँदा मैले