बुटवल, । लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनका नाममा संकट चुलिएको छ ।आइतबार पदबाट राजीनामा दिनुभएका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएपछि एमालेकै सांसदहरुले भटाभट राजीनामा दिन थालेका