काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् ।स्थायी कमिटी बैठकलगत्तै नेपाल र रावल बूढानीलकण्ठ पुगेको सुरक्षा स्रोतले जानकारी दियो