समाचार

राष्ट्रिय सभा उपनिर्वाचनमा ९७ प्रतिशत मत खस्यो, नतिजा आजै आउने

काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचनको बिहीबार भएको मतदानमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो।निर्वाचन आयोगले दिएकाे दिउँसो ३ बजेसम्मकाे