समाचार

पछिल्लो २४ घण्टामा ७२२६ संक्रमणमुक्त, ६९३९ संक्रमित, १०६ जनाको मृत्यु

  काठमाडौंं । पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पीसीआर परीक्षणबाट ६७३१ जनामा संक्रमण पुष्टि