मुख्य समाचार

रावललाई ओलीको जवाफ : म कुन पार्टीको प्रधानमन्त्री भनेर सर्वोच्चलाई नै सोध्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता भीम रावललाई जवाफ दिएका छन्। रावलले आइतवार संसदमा तपाईं कुन पार्टीको प्रधानमन्त्री भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सर्वोच्चलाई नै सोध्न सुझाए।