मुख्य समाचार

चीनतर्फ आरोहण बन्द हुँदा नेपालबाट सगरमाथामा आरोही बढ्ने

काठमाडौं  । कोरोना भाइरसको कारण भन्दै चीनले सगरमाथा आरोहण बन्द गरेपछि नेपालतर्फको बाटो हुँदै आरोहण गर्ने आरोहीको संख्या बढ्ने भएको छ । चीन तिव्वततर्फको बाटोबाट सगरमाथा आरोहण गराउने एजेन्सीहरुका अनुसार करिव