मुख्य समाचार

कोरोनाको खोप खरीद प्रक्रिया चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ । आइतबार सिंहदरवारमा स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र