मुख्य समाचार

को-को हुन् तालिवानका मुख्य नेताहरू ?

काठमाडौँ । पास्तो (पास्तुन जातिको) भाषामा तालिवान भनेको विद्यार्थी हो । धर्मरक्षक यो ‘विद्यार्थी’ उग्रपरम्परावादी समूह हो । धर्मलाई जगेर्ना गर्ने नाममा तालिवान पुरातन सोच र संस्कृतिअनुसार प्रशिक्षित छ ।