१०३ वर्षको उमेरमा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार विहान जोशीको निधन भएको हो। प्रोटेस्ट तथा मुटुको समस्याबाट जोशी विगत