मुख्य समाचार

चिनियाँ राजदूत चेनसँग प्रधानमन्त्रीको भेट

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर नवनियुक्त चिनियाँ राजदूत चेनले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा चिनियाँ