मुख्य समाचार

रवि लामिछानेले राहदानी विषयको मुद्दामा पनि पाए सफाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी ऐन विपरीतको कसूरमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा चलाउन नसकिने निर्णय गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित