मुख्य समाचार

नेपाली कम्युनिस्ट पार्टी घोषणा, २३ बुँदे घोषणापत्र सार्वजनिक

 विभिन्न १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएर नयाँ राजनीतिक शक्ति ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ। राजधानीको भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा पार्टी एकताको घोषणा गरिएको हो। कार्यक्रममा पार्टीका नेता देव