मुख्य समाचार

सुन तस्करी प्रकरण: कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार