दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार कुनै पनि खेल सञ्चालन हुने छैनन्। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार खेलाडीहरूको थकान व्यवस्थापन र मैदान मर्मतका