मुख्य समाचार

दशैको बेला यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गरायो

असोज १९, नुवाकोट। दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । पर्वका समयमा चालकले यात्रुसँग चर्को