कात्तिक २१, काठमाडौँ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाका लागि मतपत्र छपाइ सकिएसँगै दोस्रो चरणका लागि मतपत्र छपाइ सुरु भएको समाचार आजको कान्तिपुरमा छापिएको छ