कात्तिक ३०, काठमाडौं । दुई चरणमा सम्पन्न हुन गइरहेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मत माग्न तल्लिन छन् । उम्मेदवारहरु घरदैलो कार्यक्रमसहित सभा, र्यालीमा व्यस्त छन् ।