मुख्य समाचार

राष्ट्र बैंकका गभर्नर अधिकारीद्धारा मौद्रिक नीति सार्वजनिक

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१०/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो