मुख्य समाचार

राजनीतिक परिवर्तनमा नेवार समुदायको भूमिका ऐतिहासिक : अध्यक्ष प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी