अन्तर्वार्ता

कार्ल मार्क्सको आज २०१ औं जन्म जयन्ती, पढ्नुहोस अत्यन्त दूर्लभ मार्क्सको अन्तरबार्ता

सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरु दुबैको