मनोरञ्जन

प्रकाश सपूतको ‘पिर’नामक नयाँ गीतको आलोचना

सबैका लोकप्रिय गायक, सर्जक तथा निर्देशक प्रकाश सपूतको ‘पिर’नामक बोलको नयाँ गीत शनिवार युट्युबमा गीत सार्वजनिक भएको छ । उक्त गीत सार्वजनिक भएलतै सामाजिक सञ्जालमा चर्चा चर्चा पाएको छ ।