मनोरञ्जन

महापुरुष सातौं हप्तामा प्रवेश गर्दै गर्दा कति कमाई गर्‍यो त ?

प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ आजबाट सातौं हप्तामा प्रवेश गरेको छ। फिल्मले अझै पनि हलहरूमा राम्रो शो पाइरहेको छ। सिच्वेसनल कमेडीमा आधारित फिल्मले हालसम्म १० करोडभन्दा माथिको व्यापार गरेको छ।