मनोरञ्जन

बोक्सीविरुद्ध सामाजिक शिक्षा प्रदान गर्ने चलचित्र ‘अग्निदहन’ दशै अगाडी प्रर्दशनमा

भदौ २०, काठमाडौँ । बोक्सीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । सामाजिक शिक्षामूलक ‘अग्निदहन’ दशैँ अगाडि प्रदर्शनमा ल्याइने चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिनुभयो ।