मनोरञ्जन

‘मिस युनिभर्स’ मा पुगेकी नग्मा श्रेष्ठले भोट गर्न सबैमा आग्रह

मंसिर ६, काठमाडौं । नेपाललाई पहिलोपटक प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ मा पुगेकी नग्मा श्रेष्ठले आफुलाई भोट गर्न सबैमा आग्रह गरेकी छिन् । उनी हाल अमेरिकाको लस भेगासमा भइरहेको मिस युनिभर्समा