माघ २१, काठमाडौं । सलमान खानको लभ–लाइफको ह्याप्पी इन्डिङ हुँदैन । अहिलेसम्मको घटनाक्रमले यसै भन्छ । कुनैबेला उनी ऐश्वर्य रायसँग अफेयरमा थिए । पछि, ऐश्वर्यले उनलाई लत्याए । त्यसअघिका गर्लफ्रेन्ड