माघ २९, काठमाडौं । बलिउड नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘पद्यावत’ले ब्यापारमा नयाँ-नयाँ रेकर्ड कायम गर्दै अघि बढिरहेको छ । यो चलचित्रको सफलताबाट सबैभन्दा बढी फाइदा नायिका पादुकोणलाई नै भएको