मनोरञ्जन

तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूर्णिमा

फागुन १८, काठमाडौं । देशको तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन लागिएको