मनोरञ्जन

निश्चलको ‘घामड शेरे’

काठमाडौं, हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘घामड शेरे’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिनेता निश्चल बस्नेतलाई फिचर्ड गरिएको छ । ८ कातिकदेखि देशव्यापी प्रदर्शनमा