काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । प्रतिनिधिसभामा बुधबारविश्वासको मत लिने क्रममा उनले अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको