नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । निक्षेप संकल उपकरणमार्फत केन्द्रीय बैंकले ३५ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।