अर्थ

आर्थिक अवस्था होइन, ऋणीहरुको अवस्था विग्रिएको छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक अवस्था होइन् ऋणीहरुको अवस्था नराम्रो भएर समस्या आएको बताएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीतिको सम्बन्धमा