काठमाडौं । यती एअरलाइन्सले ट्विन इञ्जिन एटीआर ७२–५०० सेवा थप विस्तारित गर्ने एमएसएन (म्यान फ्याक्चरिङ सिरियल नम्बर) ७४९ एटीआर जहाज विमानस्थलमा अवतरण गरेको छ । एटीआर ७२–५०० फ्रेञ्च–ईटालियन कंसोर्टियम एटीआरद्वारा