मंसिर २६, कामठाडौं । मन्त्रिपरिषदले प्रदेशको अस्थायी राजधानी तोक्नासाथै सातवटै प्रदेशमा प्रदेश सभा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा कर्मचारी व्यवस्थापनको काम गर्नसक्ने अवस्थामा सरकार रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले बताएका