कात्तिक २७, काठमाडौँ । तरकारीको मूल्य अस्वभाविक वृद्धि भएको छ । यसरी मूल्य वृद्धि हुनुमा व्यवसायीको मिलेमतो रहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन्