कात्तिक २८, काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पप्रभावित ३१ जिल्लामा समग्र पुनर्निमान कार्यको अनुगमन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन