अर्थ

‘भाषणले मात्रै पर्यटन प्रवर्द्धन हुंदैन’ : मुख्यमन्त्रीको आग्रह

चैत १३, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शान देखाउन ठूला घर बनाउनुको साटो उद्यममा लगानी गर्न आग्रह गरेका छन् । रुपन्देहीको मंगलापुरस्थित लुम्बिनी हेल्थ वाटर किङडमको बुधबार