असार ३, काठमाडौं । उत्पादन गरेको दूध बिक्री नभएपछि दक्षिणी झापाको दक्षिणी क्षेत्रका किसानले सडकमै दूध पोखेका छन् । झापा गाउँपालिका–६, शरणामतीका किसानले सडकमा दूध पोखेर विरोध जनाएका हुन् ।