अर्थ

सरकारले भू–उपयोग नीति ल्याउने तयारी गरिरहेको छ

  काठमाडौं–सरकारले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । आइतबार राष्ट्रिय किसान