अर्थ

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ

काठमाडौं । सरकारले नेपाली बजारमा गहुँको माग बढेपछि भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहि मात्रामा मुल्यवृद्धि भएको भन्ने उपभोक्ताको