अर्थ

चिनियाँ नाका सुचारू हुँदै, दैनिक कन्टेनर भित्रिने क्रम शुरू

काठमाडौँ !  चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री