काठमाडौं । साताको दोस्रो कारोबार दिन, नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ । अघिल्ला दुई दिन परिसूचक घटेपछि आज वृद्धि भएको हो । सोमबार, सेन्सेटिभ इण्डेक्स १.५०