अर्थ

एक हप्तासम्म विलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखुल्ने

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने काम ठप्प पार्ने निर्णय गरेको छ । बैंकहरुले एलसी नखोल्दा बाहिर देशहरुबाट