नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १४१.७० रुपैयाँ र बिक्रीदर १४२.३० रुपैयाँ तोकिएको छ। युरोको खरिददर १६४.५३ र बिक्रीदर १६५.२२ रुपैयाँ, पाउण्डको